वर्षाको जीवनमा तारा खसेछ

स्कटल्याण्ड । स्कटल्याण्डमा बस्दै आउनु भएका गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत ‘तारा खसेछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित नायिका वर्षा शिवाकोटी र नायक जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा नायक भट्टराईले नायिका वर्षा राउतलाई “तारा खसेछ, भनु कि नभनु हजुर माया बसेछ ” भनेर मायाको … Continue reading वर्षाको जीवनमा तारा खसेछ